२३ बैशाख २०८१, आइतबार । May 5, 2024

निर्वाचन र संविधान संशोधन एकै समयमा हुन सक्दैनःबिजुक्छे

भक्तपुर, ६ चैत । नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भए तापनि सम्भव भएका स्थानमा निर्वाचन गरी बाँकी रहेका स्थानमा पछि गर्न सकिने बताएका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता बिजुक्छेले निर्वाचन र संविधान संशोधन एकै समयमा हुने नसक्ने बताउँदै पहिले निर्वाचन र पछि…