११ बैशाख २०८१, मंगलबार । April 23, 2024

शान्ता चौधरीले भनिन् ‘पर्शुनारायण र विजय गच्छदारहरु थारु भएर पनि किन कमलरी बसेनन्’

बर्दिया, १ चैत ।  नेकपा एमालेका केन्द्रिय सदस्य शान्ता चौधरीले तराई मधेको समस्या जातिय नभएर वर्गीय भएको बताएकी छिन् । एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा आज बर्दियाको गुलरीयामा भएको सभालाई सम्वोधन गर्दै उनले यस्तो बताएकी हुन् । सभालाई सम्बोधन गर्दै भनिन 'विजय गच्छदार र परश'नारयण पनि थारू हुन् तर उनीहरु थारू भएकैै नाममा किन कमलरी…