११ बैशाख २०८१, मंगलबार । April 23, 2024

देशभर क्रिसमस मनाइँदै

काठमाडौं, १० पुस । इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव डिसेम्बर २५ का दिन क्रिसमस पर्व देशभरका चर्जमा विविध कार्यक्रम गरि मनाइरहेका छन् । दुई हजार वर्षअघि जेरुसेलममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका…