उर्लाबारी, मोरङ । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले किरात याक्थुङ चुम्लुङले संविधानको मर्म र भावनालाई बुझेर राष्ट्रिय एकताको लागि सघाउ पुर्याएको बताउनु भएको छ । किरात याक्थुङ चुम्लुङ, संघीय समितिद्वारा आयोजित सिरिजङ्गा सिङथेवेको ३१८औं जन्मजयन्ति तथा उदयकला पुरस्कार वितरण कार्यक्रम, उर्लाबारी ९ मोरङमा प्रदेश प्रमुख खापुङले यस्तो बताउनु भएको हो । कार्यक्रममा…