३ जेष्ठ २०८१, बिहिबार । May 17, 2024

Breaking

सुनको मूल्य बढ्यो



काठमाण्डौ । आज सुनको मुल्य बढेको छ । प्रतितोला रु ४०० ले बढेर रु ९४ हजार पुगेको हो ।
आइतबार प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार १०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य पाँचले बढेर रु एक हजार १६५ तोकिएको छ ।

प्रकाशित : २ श्रावण २०७९, सोमबार ००:००