२७ बैशाख २०८१, बिहिबार । May 9, 2024

Breaking

जातीय दङ्गामा परी सुडानमा ६५ जनाको मृत्यु



एजेन्सी । सुडानको जातीय दङ्गामा परि ज्यान गुमाउनेको संंख्या ६५ पगेको छ । सुडानको खार्तोममा भएको जातीय दङमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको बताइएको छ ।

सुडानको खार्तोममा भएको जातीय दङ्गाको घटनामा परी आइतबार बिहानसम्ममा मृत्यु हुनेको संख्या ६५ जना पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । दङ्गामा परेर दर्जनौ घाईते भएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएको छ ।

झडपका क्रममा केही घर र सयाँै पसलहरु धस्त भएको छ । घटना स्थलमा निशेधाज्ञ जारी गरिएको छ ।

प्रकाशित : २ श्रावण २०७९, सोमबार ००:००