३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

प्रधानमन्त्री देउवा र एनआरएनए प्रतिनिधिबीच भेटघाट

काठमाण्डौ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्रि केसीको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटघाट सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली संघको माग पनि समेटेर सरकारले नागरिकता विधेयक अगाडि बढाएको बताउनुभयो ।   संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि भएको व्यवस्था अनुसार नै विधेयक पारित…