१० बैशाख २०८१, सोमबार । April 22, 2024

पूर्वाञ्चलमा विश्व बैङ्कको रु २८ करोड अनुदान

विराटनगर, २५ माघ । कृषि तथा पशु सेवामा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वाञ्चलमा व्यावसायिक कृषि तथा व्यापार आयोजना कार्यक्रम सञ्चालन गरिएको छ । विश्व बैङ्कको अनुदानमा सञ्चालित यस कार्यक्रमका साथै पहाडी जिल्लामा सञ्चालित लघु अनुदान कार्यक्रमबाट समेत गरी रु २८ करोडभन्दा बढी रकम अनुदानको रुपमा वितरण गरिएको छ । उक्त अनुदानमार्फत किसान कृषि तथा पशु…