२८ बैशाख २०८१, शुक्रबार । May 11, 2024

जर्मन संस्थाले बनाएको आवास हस्तान्तरण

त्रिशूली, ८ चैत । जर्मन संस्था क्यारी सिमु इवीको सहयोगमा नुवाकोटको चारघरेमा निर्माण गरिएको भूकम्प प्रतिरोधी आवास सञ्चालनमा ल्याइएको छ । हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सीता मिजारलाई घरको साँचो हस्तान्तरण गर्दै संस्थाले बनाएका ३० वटा घरको हस्तान्तरण गरेका थिए । जर्मनीमा बसोबास गर्दै आएका नेपालीले स्थापना गरेको संस्थाको सहयोगमा विदुर नगरपालिका–१२ साविकको चारघरे–३…