९ बैशाख २०८१, आइतबार । April 22, 2024

सौराहामा माघ २९ देखि फुड फेस्टिबल

चितवन, १७ माघ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा माघ २९ गतेदेखि ११औँ सौराहा फुड फेस्टिबल हुने भएको छ । सौराहामा आइतबार पत्रकार सम्मेलन गरी आयोजक क्षेत्रीय रेस्टुराँ एन्ड बार एसोसिएसन नेपाल ९क्षेत्रीय रेवान० ले महोत्सवबारे जानकारी गराएको हो । सौराहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अबसर पारेर गरिने खाना महोत्सव फागुन…