२५ बैशाख २०८१, मंगलबार । May 7, 2024

कुखुराको चल्ला र दानाको मूल्य बृद्धिकोविरुद्ध किसानहरु आन्दोलनमा उत्रे

काठमाडौं । कुखुरापालन व्यवसायमा चल्ला र दानाको मूल्य अत्यधिक बढेपछि कुखुरा पालक कृषकहरु आन्दोलित भएका छन् । बजारमा मासुको मूल्य बढेपनि आफूहरुले लागतको हिसाबमा कुखुराको मूल्य नपाएको किसानहरुको गुनासो रहेको छ । पीडित कृषकहरुले राष्ट्रिय रुपमै संगठित हुँदै ‘राष्ट्रिय कुखुरा पालक संघर्ष समिति नेपाल’ नै गठन गरी संघर्ष शुरु गरेका हुन् ।मंगलबार राजधानीमा वाणिज्य, आपूर्ति…