६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

विपन्नको दलानमा कुलमान, अव कोही अँध्यारोमा बस्नु नपर्ने

I मंसीर १३, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले आर्थिक अवस्था कमजोर भएका (विपन्न) परिवारलाई निःशुल्क विद्युत मिटर वितरण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।सरकारले चालु आर्थिक वर्षमा विपन्न परिवारलाई निशुल्क मिटर जडान कार्यक्रम कार्यान्वयनका लागि ४० करोड रुपैयाँ विनियोजन गरेपछि विद्युत प्राधिकरणले उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएका हुन् । नेपाल विद्युत प्राधिकरणले देशभरका वितरण केन्द्रहरुमार्फत विद्युतको उपभोगको…