२२ बैशाख २०८१, शनिबार । May 4, 2024

बैंकिङ कसूरमा फरार दुई अभियुक्त पक्राउ

काठमाडौं १९, असार । बैंकिङ कसूर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–७ बस्ने ४४ वर्षीय राम ज्यापु र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ पैयुँटार बस्ने ४४ वर्षीय प्रकाश बुढाथोकी रहेका छन्। पक्राउ परेकामध्ये ज्यापुलाई उच्च अदालत पाटनको २०७६ भदौ २ गतेको फैसलाले…