१९ बैशाख २०८१, बुधबार । May 1, 2024

अर्थ

सुनको मुल्य बढेको बढ्यै, कति पुग्यो ?



काठमाडौं । मंगलबारको तुलनामा नेपालमा सुनको मुल्य ७ सय रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार तोलामा ९० हजार ७ सय भएको हो । मंगलबार सुनको मुल्य ९० हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै सोमबार तेजावी सुन तोलामा ९० हजार ४६० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २३ असार २०७७, मंगलबार ००:००