१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

अर्थ

सुनको मूल्य घट्यो




काठमाडौं, २८ असार । आज सुनको मुल्य घटेको छ ।

शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु १०० ले घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : २८ असार २०७७, आइतबार ००:००