२२ बैशाख २०८१, शनिबार । May 4, 2024

यूएईमा रहेको नेपाली दूतावासले आफ्नो कन्सुलर सेवा बन्द गर्यो

काठमाडौँ । तीन जना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यूएईमा रहेको नेपाली दूतावासले आफ्नो कन्सुलर सेवा बन्द गरेको बताइएको छ ।सोमबार एक विज्ञप्ती जारी गर्दै दूतावासले अर्को सुचना नआउन्जेल बन्द भएको बताइएको छ ।अत्यन्त जरुरी एवं भौतिक उपस्थितिबिना लिन सकिने सेवाहरु भने यथावत रुपमा प्रदान गरिने दूतावासले उल्लेख गरेको छ । दूतावासको फ्रन्ट लाइनमा कार्यरत…