१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

रोनाल्डोमाथि अनुसन्धान अघि बढाइयो

काठमाडौँ १८ माघ ।   इटालियन सरकारले कसैलाई पनि बाहिर घुम्न वा बिदा मनाउन अनुमति दिएको छैन । गत वर्ष इटालीमा कोरोना भाइरस कोभिड–१९ महामारीका रूपमा फैलिएको थियो । इटाली सरकारले २०२१ मा कोभिड–१९ माथि नियन्त्रण गर्ने उद्देश्यले नै स्वदेशी तथा विदेशीलाई सिमाना, एक सहरबाट अर्के सहरमा मनोरञ्जन वा बिदा मनाउने अनुमति दिएको छैन । युभेन्ट्सका पोर्चुगलका कप्तान क्रिस्टियानो…