२० बैशाख २०८१, बिहिबार । May 2, 2024

समाचार

प्रधानमन्त्री : केपी ओली कुन पार्टिको भनेर अदालतलाइ सोध्नुस्



काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भीम रावलले सोधेको प्रश्नको उत्तर दिएका छन् ।

रावलले आइतवार संसदमा तपाईं कुन पार्टीको प्रधानमन्त्री भनेर सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सर्वोच्चलाई नै सोध्नुहोस् भनेका छन् ।

प्रकाशित : २४ फाल्गुन २०७७, सोमबार ००:००