३ चैत्र २०८०, शनिबार । March 16, 2024

समाचार

नेपाली बजारमा आज सुनको मूल्य आज पनि घट्यो



काठमाडौँ ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको सुनचाँदि व्यवसायि संघले जनाएको छ ।

महासंघका अनुसार सोमबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ६ सयले घटेर ८५ हजार ६ सयमा रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ८५ हजार १५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको जानकारि प्राप्त भएको छ । मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलबार ००:००