२० बैशाख २०८१, बिहिबार । May 2, 2024

समाचार

मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय नारि दिवस मनाइदै



काठमाडौँ ।  आज मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय नारि दिवस मनाइदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।

यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला दिवस मनाइँदै छ ।

अन्तर्राष्ट्रिय नारि दिवस भनिए पनि यसलाई श्रमिक महिला दिवसका रुपमा मनाउनु पर्ने तर्क गरिन्छ ।

नारि दिवश मनाउदैँ गर्दा नेपालका कतिपय ठाँउमा महिलाहरुको अझैँ समान पहुच हुन नसकेको अधिकारकर्मिहरु बताउछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अन्तराष्ट्रिय महिला दिवशको अवसरमा सुभकामना व्यक्त गर्दै महिला माथि हुने हिंसाका लागि सरकार सधैँ कठोर हुने बताएका छन् ।

प्रकाशित : २४ फाल्गुन २०७७, सोमबार ००:००