२२ बैशाख २०८१, शनिबार । May 4, 2024

समाचार

प्रचण्ड–नेपाल समूहद्धारा संसद बैठक बहिस्कार



काठमाडौँ ।   प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिस्कार गरेका छन् । उनिहरुले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि आइतबार बसेको संसद बैठकमा कार्यसूचीमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका नेता माधवकुमार नेपालले जानकारि दिएका छन् ।

प्रचण्ड–नेपाल समूहका सबै सदस्य बाहिरिएका जानकारि प्राप्त भएको छ ।

प्रकाशित : २३ फाल्गुन २०७७, आइतबार ००:००