२२ बैशाख २०८१, शनिबार । May 4, 2024

मनोरञ्जन

सल्लाघारी लिएर आईन गायिका रानी शाक्य (भिडियो सहित)



काठमाडौँ । नेपाली सुगम संगीतमा परिचित सुमधुर स्वरकी धनि गायिका रानी शाक्यको आवाजमा रहेको मौलिक गीत सल्लाघारी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भरपुर मनोरञ्जनले भरिएको नेपाली लोक भाकाको डान्सिङ गीतमा मौलिक पनलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । राजेश शाक्यको शब्द तथा बिक्रम थापाको संगीत गीतमा रहेको छ ।

रामेश्वर हुँमागाईको छायाँकन, विजयराज भुर्तेलको सम्पादन तथा देब धिमालको निर्देशन भिडियोमा रहेको छ । सल्लाघारीू गीतको म्युजिक भिडियोमा फरिता खड्का र जिबेश सिंह गुरुङको अभिनय रहेको छ ।

प्रकाशित : २३ फाल्गुन २०७७, आइतबार ००:००