१८ बैशाख २०८१, मंगलबार । May 1, 2024

समाचार

अनुदानमा पाएको ३ लाख डोज कोरोना भ्याक्सिन ल्याइदै



काठमाडौँ । कोभ्याक्सअन्तर्गत नेपालले पाएको झन्डै साढे ३ लाख डोज कोरोना भ्याक्सिन आइतबार काठमाडौं आइपुग्दै छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिनको ३ लाख ४८ हजार डोज नेपाल आउन लागेको हो।

यो खोप नेपालले अनुदानमा पाएको हो।

प्रकाशित : २३ फाल्गुन २०७७, आइतबार ००:००