१९ बैशाख २०८१, बुधबार । May 1, 2024

मनोरञ्जन

चलचित्र ‘गोर्खे’ हलमा



काठमाडौँ । लामो समय पछि हलमा नयाँ चलचित्र प्राविधिकहरुले मिलेर निर्माण गरेको चलचित्र ‘गोर्खे’ हलमा लागेको छ । चलचित्रले गोर्खाली सैनिकहरुको कथालाई उठान गरेको छ ।

किम्मत गौतमको निर्देशनमा तयार भएको यो चलचित्रमा रविन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरङ, एन्जल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

चलचित्रलाई मल्टिप्लेक्समा पनि राम्रो शोज उपलब्ध छ ।

प्रकाशित : २३ फाल्गुन २०७७, आइतबार ००:००