२३ बैशाख २०८१, आइतबार । May 5, 2024

मनोरञ्जन

भिडियो ‘झ-झल्को त्यो गाउको’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं ।    भिडियो ‘झ-झल्को त्यो गाउको’ सार्वजनिक भएको छ।  सार्वजनिक गीतमा अमृत क्षेत्रि र ममता गुरुङको स्वर सुन्न सकिन्छ भने शब्द र संगीत बिरभद्र आचार्यको रहेको छ। 

गीतले गाउघर र माया गर्ने जोडी टाडा हुदाको पिडा देखाउन खोजेको छ।  गीतलाई चितवन र काठमाडौँमा खिचिएको हो। 

गीतको म्युजिक भिडियोमा बिकास लामिछाने र श्रेया सिटौला फिचर्ड छन्।   सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा उत्सब दाहालको छायांकन ,बिकास दाहालको सम्पादन , नन्दा अधिकारीको मेकअप,आर्यन बिमलीको फोटोग्राफी ,क्रियटिभ निर्देशन जय शर्माको देख्न सकिन्छ।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार ००:००