२३ बैशाख २०८१, आइतबार । May 5, 2024

समाचार

प्रधानमन्त्री केपी शर्मा ओली द्धारा चिडियाखाना भ्रमण



काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना भ्रमण गरेका छन् ।

उनले त्यहाँ जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गर्दै गरेका छन् ।

चिडियाखानामा अवलोकनकर्ताको मनोरञ्जनका लागि राखिएको ट्रली प्रधानमन्त्री र उनकी पत्नी राधिका शाक्यले चढेका थिए ।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार ००:००