२३ बैशाख २०८१, आइतबार । May 5, 2024

समाचार

सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु



काठमाडौं ।   सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ । वार्ताका लागि नेत्रविक्रम चन्द विप्लव समूहको वार्ता टोली सदस्यद्धय बुधबार विहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए ।

मन्त्रिपरिषद् बैठक बस्ने हल नजिकैको कोठामा दुबै टोलीबीच केही घण्टा कुराकानी भएको थियो ।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार ००:००