१९ बैशाख २०८१, बुधबार । May 2, 2024

International

फ्रान्सका पूर्वराष्ट्रपति लाई भ्रष्टाचारको आरोपमा जेल सजाय



काठमाडौं।   फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ ।

उनीमाथि सन् २०१४ मा पदमुक्त भएपछि न्यायाधीशलाई घुस दिएर प्रभावित पार्न खोजेको आरोप छ ।

सार्कोजी जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रपति हुन् । यो मुद्दामा उनीसँग उनका दुई वकिलहरु पनि मुछिएका छन् ।

प्रकाशित : १८ फाल्गुन २०७७, मंगलबार ००:००