२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

Uncategorized

गायक प्रज्वल श्रेष्ठको स्वर ‘यो माया नै हो’ बोलको गीत सार्वजनिक



काठमाडौँ ।  गायक प्रज्वल श्रेष्ठको स्वर ‘यो माया नै हो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत समेत प्रज्वल श्रेष्ठकै छ । प्रेमकथा समेत बुनिएको गीतको भिडियोमा स्वेता मिश्रा र सिमरन शाक्यको अभिनय छ ।

अनिल मानन्धरको छायांकन, रोहेल बज्रचार्यको सम्पादन रहेको भिडियोलाई मणीले निर्देशन गरेका हुन् ।

युसुपरस्टार यमबुद्ध, जिएक्स सोल, सिओडीलगायत नयाँ प्रस्तुती लिएर ‘आगमन’ एल्बमका साथ श्रोतामाझ आएको छ ।

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार ००:००