२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

समाचार

प्रधानमन्त्री : मैले गरेको कदम प्रतिगमन हैन


३ फाल्गुन २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सधैं सत्तामा नरहने स्पस्ट पारेका छन् ।

पुनर्निमाण सम्पन्न भएको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका तीन वटा मोहडाको उद्घाटन गर्ने क्रममा तथा सरकार गठनको तीन वर्ष पुगेको अवसरमा सोमबार प्रेस ब्रीफिङ गर्दै प्रधानमन्त्रीले सो कुरा स्पस्ट पारेका छन् ।

आफ्नो नेतृत्वको सरकारको ‘तीन वर्षका प्रमुख उपलब्धिहरू’ सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो कदम प्रतिगमन नभएको तर्क गरेका छन् ।

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार ००:००