१२ बैशाख २०८१, बुधबार । April 24, 2024

Uncategorized

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त


७ फाल्गुन २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ ७ फागुन ।   प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

यस्तै शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रमुख परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

उनी २०७६ कार्तिक १९ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए।

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार ००:००