१० बैशाख २०८१, सोमबार । April 23, 2024

समाचार

नेपाली कांग्रेसका नेता मित्रसेन दाहालको निधन


७ फाल्गुन २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ ७ माघ । नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्रसेन दाहालको निधन भएको छ ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित दाहालको आज बिहान सरस्वती नगर, कपनस्थित निवासमा निधन भएको हो ।

एक महिना अघि कोरोना संक्रमित भएर , त्यो निको भए पछि अस्ति मात्र कोरोना खोप लगाउनु भएको थियो’’, अचानक बितेको खबर आयो , निकट एक नेताले भने ।

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार ००:००