२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

International

ह्वाइट हाउसमा बिदा भएपछि महाअभियोगको सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति


२७ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ २७ माघ ।  अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सीनेटमा आज मंगलवार देखि महाअभियोग चलाउनको लागि ट्रायल शुरु हुनेछ । नेपाली समयानुसार कारबाही राती ११ः३० बजेबाट शुरु हुनेछ ।

अमेरिकी लोकतन्त्रको २३१ वर्षको इतिहासमा यो पहिलो पटक हो कि, जब कोहि राष्ट्रपतिलाई दोश्रो पटक महाअभियोगको कारबाही सहीरहनुपरेको छ । ह्वाइट हाउसमा बिदा भएपछि पनि महाअभियोगको सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् ।

प्रकाशित : २७ माघ २०७७, मंगलबार ००:००