१९ बैशाख २०८१, बुधबार । May 1, 2024

International

अमेरिकामा मृत्युदण्ड नदिने घोषणा गर्नका लागि कानूनविद्सँग सल्लाह शुरु


२७ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ २७ माघ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्नो देशमा कोहि पनि अपराधीलाई मृत्युदण्ड नदिने घोषणा गर्नका लागि कानूनविद्सँग सल्लाह शुरु गरेका अन्तराष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।

यो कदम चाल्ने घोषणा उनले गत वर्षको नाभेम्बरमा राष्ट्रपति पदको चुनाव जितेपछि गरेका थिए ।

अमेरिकाको इतिहासमा मृत्युदण्डको विरोधमा उत्रिने पहिलो राष्ट्रपति बनेका बाइडेनले यो सजायको प्रावधान हटाउनको लागि कानूनी सल्लाह गर्न थालेका बताइएको छ ।

प्रकाशित : २७ माघ २०७७, मंगलबार ००:००