१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

International

अमेरिकी राजदूत र्‍यान्डी बेरी र नेपाली नेताहरुको भेटघाट बाक्लीयो


१३ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौं, १३ माघ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपालका शीर्ष नेताहरूलाई भेटेका छन्।
सोमबार उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन्।

अमेरिकामा जनवरी २० मा जो बाइडेन नयाँ राष्ट्रपति बनेपछि नेपालस्थित अमेरिकी दूतले भेटघाटलाई तीव्रता दिएको छ।बेरी र देउवाबीच भेटमा लोकतन्त्रको सबलीकरण, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको दूतावासले जानकारी दिएको छ।

प्रकाशित : १३ माघ २०७७, मंगलबार ००:००