१९ बैशाख २०८१, बुधबार । May 1, 2024

समाचार

प्रधानन्यायाधीश जबराले बाहिरको कुराले आफूहरु प्रभावित नहुने स्पस्ट


७ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ । संसद विघटनविरुद्धको मुद्दामा बुधबारको सुनुवाइमा रिट निवेदकले उठाएको प्रश्नमा प्रधानन्यायाधीश जबराले बाहिरको कुराले आफूहरु प्रभावित नहुने बताएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद विघटनका विषयमा दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित नहुने बताएका जानकारि दिएका छन् ।
प्रधानन्यायाधीश जबराले भने, ‘बाहिरको कुराले तपाइँ प्रभावित हुनुहुन्छ, हुनुहुन्न भने हामी पनि हुन्नौं ।’

प्रकाशित : ७ माघ २०७७, बुधबार ००:००