२३ आश्विन २०८१, बुधबार । October 10, 2024

अर्थ

विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि सार्वजनिक


७ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं । विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिद मुल्य ११६ रुपैंया ७७ पैसा र बिक्री मुल्य ११७ रुपैंया ३७ पैसा तोकिएको छ । राष्ट्र बैंकले युरोपियन युरो एकको खरिद मुल्य १४१ रुपैंया ५३ पैसा र बिक्री मुल्य १४२ रुपैंया २६ पैसा तोकेको छ। यसैगरी आज पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७१ पैसा कायम भई कारोबार भइरहेको छ ।

प्रकाशित : ७ माघ २०७७, बुधबार ००:००