२२ बैशाख २०८१, शनिबार । May 4, 2024

International

उपराष्ट्रपति कमला ह्यारिसले पनि आजै सपथ


७ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले ४६ औं राष्ट्रपतिको रुपमा आज सपथ लिँदैछन् ।स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ ।

उनीसँगै उपराष्ट्रपति कमला ह्यारिसले पनि सपथ लिँदैछिन् ।

सपथ समारोहलाई व्यवस्थित बनाउनका लागि अमेरिकाको राजनधाी वासिङ्गटन डिसीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।यसपालिको समारोहमा हजारदेखि १२ सय जनासम्म मानिस सहभागी हुनेछन् ।सुरक्षाकर्मीले सपथग्रहणस्थलमा चेक जाँचको कार्य पुरा गरेको छ ।

प्रकाशित : ७ माघ २०७७, बुधबार ००:००