२२ बैशाख २०८१, शनिबार । May 4, 2024

International

अमेरिकामा मन्त्री बन्न चुनाव नलडे पनि हुन्छ


६ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ । अमेरिकी प्रेसिडेन्ट इलेक्ट जो बाइडेन २० जनवरी अर्थात् बुधबार राष्ट्रपतिको शपथ लिँदैछन् । अमेरिकामा चुनाव र नयाँ सरकार गठनका लागि ११ हप्ताको ग्याप रहन्छ ।
मन्त्रीहरुलाई अमेरिकामा सेक्रेटरी भनिन्छ । १५ वटा मुख्य विभाग रहेका हुन्छन् । यसको नाम भावि राष्ट्रपतिले तय गर्दछ ।
राष्ट्रपति र उपराष्ट्रपति बाहेक १५ जना मन्त्री हुन्छन् । अमेरिकामा मन्त्री बन्नको लागि चुनाव जितेर सांसद बन्नैपर्छ भन्ने छैन । मन्त्री बन्नको लागि त्यहाँ केहि सब्जेक्टमा एक्सपर्ट भएपनि हुन्छ ।

केहि पटक त बिरोधी दलका नेतालाई समेत मन्त्री बनाइएको छ ।अमेरिकामा राष्ट्रपतिले त्यो व्यक्तिलाई मन्त्री बनाउन सक्छन्, जो उनको नजरमा योग्य छ ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार ००:००