१५ बैशाख २०८१, शनिबार । April 27, 2024

प्रबिधि

टेलिकमको रु ५५ रुपैयाँमै अनलिमिटेड युट्युब प्याक




काठमोण्डौ । नेपालको अग्रणी टेलिकम कम्पनी नेपाल टेलिकमले रु ५५ रुपैयाँमै अनलिमिटेड युट्युब प्याक सेवा सुरु गरेको छ । त्यसको लागि *1415# मा गएर सस्क्राइब गर्न सकिन्छ । यसको भ्यालिडिटी ३ दिनसम्म रहनेछ ।

प्रकाशित : २० पुस २०७७, सोमबार ००:००