१४ चैत्र २०८०, बुधबार । March 27, 2024

Breaking

व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन प्रधानमन्त्री देउवाको निर्देशन



काठमाण्डौ प्रधानमन्त्री शेरबहादुर देउवालेव्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन प्रधानमन्त्री देउवाको निर्देशनआर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘हाम्रो व्यापार घा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईहरुले व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस् ।’’

प्रकाशित : ८ चैत्र २०७८, मंगलबार ००:००