१९ बैशाख २०८१, बुधबार । May 1, 2024

रोचक

अविवाहित पुरुष किन विवाहित महिलाप्रति आकर्षित हुन्छन (यस्तो छ १० कारण)



काठमाण्डौ । एउटा अविवाहित पुरुष विवाहित महिलाप्रति बढी आर्कर्षित हुन्छ । झट्ट सुन्दा अच्चम्म लाग्छ । पत्याउन पनि गाह्रो हुन्छ । तर विभिन्न अध्ययन, घटना र तथ्यलाई हेर्दा पत्याउनु करैलाग्छ ।
सामान्य युवतीलाई भन्दा विवाहित महिलालाई पुरुषहरुले बढी आँखा लगाउँने एक अध्ययनले देखाएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने पनि यो अध्ययनको निष्कर्ष नजिक देखाउने घटनाहरु घटिरहन्छन् ।
केहि दिन अगाडी गौशलाको एक होटलमा एक युवा उनका साथीहरुसंग गफ लगाउँ थिए । हाम्रो गाउँमा त कोहि विदेश जानु हुदैन उनकी श्रीमतीको सिकार सुरु हुन्छ । त्यही अर्को उनको साथीले थपे तरुनीहरु बढी भाउ खान्छन् । वास्तवमा भाउदिने भनेको चाहि भाउँजुहरुले नै हो । अझ उक्सिदै भने खाना मात्र होइन छान र नानाको पनि व्यवस्था हुन्छ ।

हाम्रै वरिपरि पनि यस्तो घटना भइरहेको हुन्छ । विवाहित महिललाई आँखा लगाउने मात्र होइन विवाहित महिलालाई भगाएका घटनाहरु नै हाम्रो समाजमा दिनानुदिन आइरहन्छ । श्रीमान विदेश गएका श्रीमतीहरु यस्तो घटनामा अगाडी देखिन्छन् । उनीहरु युवासंग सजिलै प्रेम जालमा पर्ने गरेको देखिन्छ ।

अध्ययन अनुसार विवाहित महिलालाई आँखा लगाउनुका १० कारणहरु यस्ता छन्
१, विवाहित महिलाहरु अविवाहित महिलाको तुलनामा बढिनै आत्मविश्वास हुने हुनाले पुरुषहरु विवाहित महिलाप्रति आकर्षण हुने गरेको पाईन्छ ।
२, विवाहित महिलाले आफ्नो पार्टनरका साथै सम्पूर्ण परिवारको कियरिङ गर्दछन् । जसले गर्दा पुरुषहरू विवाहित महिलासँग नजिकिन खोज्दछ ।

३ विवाहित महिलाले आफ्ना काम कर्तव्य जिम्मेवार पूर्वक निभाउँछन् । यस्तो स्वभावका महिलाहरु पुरुषलाई बढी नै मन पर्छ ।
४, विवाहित महिलाहरु तनावलाई दवाउन सक्छन् । अप्ठ्याराका बीच पनि मुस्कुराइ रहने महिला संधै पुरुषका आँखामा पर्ने गरेको पाइन्छ ।
५, नेपालीमा कहावत नै छ नि मिठो बोलिमा सरस्वतीको बास हुन्छ । मिठो बोलिले मोहित बनाउने महिला भनेपछि पुरुषहरु फिदा नै हुने गर्छन ।
६, विवाहित महिलाहरु सिर्जनशिल हुन्छन् त्यो स्वभावले पनि पुरुषलाई आकर्षित गर्छ ।
७, विवाहित महिलाहरु समयलाई धेरै नै ध्यान दिन्छन् । समयप्रति सचेत महिला टाइमटेवलमा चल्ने महिलाहरु पुरुषले खुम मन पराउँछन् ।
८, अझ सन्तान भएको महिलाहरु आफ्नो जोडीलाई सन्तानलाई झै केयर गर्छन । यस्तो व्यवहारले त अविवाहित पुरुषहरु भुतुक्कै हुन्छन् ।
९, अविवाहित महिलाको तुलनामा विवाहित महिलाहरु मितव्ययी हुन्छन् ।
१०, शारिरिक सम्पर्कका लागि अविवाहित महिलाहरु भन्दा विवाहित महिलाहरु सजिलै तयार हुने पुरुषहरुको आंकलन हुन्छ । त्यसकारण पनि पुरुषहरु विवाहित महिलाको पछि लाग्ने गरेको पाइन्छ ।

प्रकाशित : २ कार्तिक २०७६, शनिबार ००:००