९ बैशाख २०८१, आइतबार । April 21, 2024

रोचक

यस्तो रुख जसको छेउमा गए जान्छ ज्यान !



एजेन्सी । मानिको स्वास्थ्यका लागि एक दम आवश्यक हो रुख । रुखका पातहरुबाट पाईने कार्वनडाई अक्साईड ग्यासका कारण हामीहरु स्वासप्रस्वास गर्न सक्छौं । यति मात्र नभई स्वच्छ हावापानीका लागि पनि यसको एकदमै महत्व छ । तर दुनियामा यस्तो रुख पनि छ । जस्को छेउमा जादा समेत मानिसको ज्यान जान सक्छ ।

अन्य सामन्य रुखहरु जस्तै देखिने उक्त रुखको छेउमा जादा भने ज्यानै जान सक्ने खतरा हुन्छ । भारतसहित दक्षिण पूर्वी एसियाका केही मुलुकमा पाईने (सरबेरा ओडोलम) नाम गरेको उक्त रुखको छेउमा गएर कसैले छोयो भने पनि मृत्युको मुखमा पुग्छन् ।

बैज्ञानिकहरुका अनुसार त्यो रुख निकै विषालु हुन्छ । त्यो रुखमा रहेको विषले मानिसको शरीरमा प्रवेश गरेमा मुटुको धडकन बढ्ने, वाकवाकी लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छन् ।

दुनियाकै खतरनाख मध्यको सो रुखले हृदयको कार्य प्रणाली र एन्जाइम्सलाई चाँडै असर गर्दछ । जसका कारण मानिसको मृत्यु समेत हुन हुन्छ ।

प्रकाशित : २४ असार २०७७, बुधबार ००:००