२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

रोचक

समुन्द्र किनारमा ओसामा विन लादेनको हुलिया फेला, देख्नेहरु तीनछक्क परेर हैरान



समुद्र किनारे मिला लादेन के चेहरे वाला सीप


कहिलेकाँही अचानक यस्तो अवश्था आइलाग्छ कि पत्याउनै नसकिने तर ठ्याक्कै मिल्ने अनुहारसँग नजर ठोकिन पुग्छ त्यस्तै यौटा घटना घटेको छ,पहिले देख्दा अचम्म परेका यिनीहरु यस्तो कसरी हुन सक्छ ? भनेर अचम्म परे तर अफगानिस्तानका कुख्यात आतंककारीका नेता ओसामा विन लादेनको अनुहारसँग ठ्याक्कै मिल्ने अनुहार समुन्द्र किनारमा एक बस्तु हात लागेको छ । लादेनको अनुहारसँग मिल्ने उक्त बस्तु इग्लेंडका एक महिलाका साथमा रहेको छ । यि महिला आफ्नो पतिसँग समुन्द किनारामा घुमी रहेके बेला एउटा अजिवको सीप फेला पारे जहाँ ओसामा विन लादेनको अनुहार प्रष्ट झल्किरहेको थियो ।

प्रकाशित : १ कार्तिक २०७६, शुक्रबार ००:००