२५ बैशाख २०८१, मंगलबार । May 8, 2024

तस्बिर

हिउँमा रमाउँदै पर्यटक



 

 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा पर्यटक हिउँमा रमाउँदै । दुई साताअघि परेको हिउँ नपग्लिएका कारण यस क्षेत्रमा अहिले पर्यटकको घुइँचो लागेको छ । तस्बिरः कमल खत्री, बेनी (म्याग्दी) रासस

प्रकाशित : १ चैत्र २०७५, शुक्रबार ००:००