२३ बैशाख २०८१, आइतबार । May 5, 2024

समाचार

केन्द्रीय कारागार कारखानाबाट सामग्री बिक्री



काठमाडौँ, १४ फागुन ।  केन्द्रीय कारागारस्थित कारखानाले चालू आर्थिक वर्षमा रु ५० लाख बराबरको सामग्री बिक्री गरेको छ । कारखानाले कैदीबन्दीले उत्पादन गरेका सुती र सुतीबाट रङ्गाइबुनाइ गरेका कपडा बिक्री वितरण गरेको हो ।

प्रकाशित : १४ फाल्गुन २०७५, मंगलबार ००:००