१ जेष्ठ २०८१, मंगलबार । May 14, 2024

तस्बिर

शैक्षिक अनाथलयको नवनिर्मित भवन



बाजुराको बुढीगंगा नगरपालिका–२ ब्रह्मतोला स्थित बालबालिकाहरुका लागि निर्माण गरिइएको शैक्षिक अनाथलयको नवनिर्मित भवन । १२ जना अनाथ बालबालिकाहरु बस्दै आएका छन् । तस्वीर प्रेम रौले बाजुरा,मार्तडी रासस

प्रकाशित : १४ फाल्गुन २०७५, मंगलबार ००:००