१५ बैशाख २०८१, शनिबार । April 27, 2024

ग्लोबल

दक्षिण कोरिया महिला कामदारलाई कम ज्याला दिने मुलुकमध्ये अग्रस्थानमा



सोल, दक्षिण कोरिया, १३ फागुन । महिला कामदारलाई कम ज्याला दिने मुलकमध्ये दक्षिण कोरिया अग्रस्थानमा रहेको अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसिडी)ले तयार पारेको प्रतिवेदनमा सोमबार जनाइएको छ ।

प्रकाशित : १३ फाल्गुन २०७५, सोमबार ००:००