२७ बैशाख २०८१, बिहिबार । May 10, 2024

तस्बिर

भेडीगोठ



चिसो बढेसँगै हिमाली क्षेत्रबाट म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा झारिएको भेडीगोठ । गर्मी याममा चरनका लागी हिमालको फेदीसम्म पु¥याइने भेडाबाख्रा चिसोयाममा बेसीमा ल्याउने गरिन्छ । तस्बिरः कमल खत्री, बेनी, म्याग्दी,रासस

प्रकाशित : २८ माघ २०७५, सोमबार ००:००