२७ बैशाख २०८१, बिहिबार । May 9, 2024

तस्बिर

मौरीले उत्पादन गरेको मह



 

स्याङ्जाको वालिङ नगरपालिका–११ अमले स्थित डौंवाका मौरी पालक किसान श्याम अर्याल आफ्नो घरमा पालेको मौरीले उत्पादन गरेको मह देखाउँदै । उनले मौरी पालनल व्यावसायबाट मनग्य आम्दानी हुँृने बताउँछन । तस्वीर : हिमलाल पराजुली, स्याङ्जा,रासस

प्रकाशित : २५ पुस २०७५, बुधबार ००:००